९ भाद्र २०७७, मंगलवार
यतिवेला ठुला चलचित्र वनिरहेका छैनन तर साना चलचित्र भने विस्तारै वन्न थालेका छन । यसै क्रममा मल्लाज प्रोडक्सनको निर्माणमा बिभु पौडेल र बिशाल डोटेलको निर्देशन रहेको अनुमाला भने सार्वजनिक भएको छ ।
दुई महिला पात्र र उनीहरुको फरक जीवन शैलीलाई अनुमालामा देखाउन खोजिएको छ । अनुमालामा सृष्टी खड्गी, रोहनी लामा, भीमा मैनाली, आर्यन खड्का, मनिष ढुंगानालगायतको अभिनय रहेको फिल्म छ । अभिषेक राईको छायांकन, बिशाल डोटेलको कथा र रोमीको सम्पादन फिल्ममा रहेको छ । सामाजिक र महिलाको कथा रहेको निमार्ता विभु पौडेलले वताए

प्रतिक्रिया

सम्बन्धित खवर