३२ श्रावन २०७८, सोमवार

डाेटीमा सर्पकाे डसाइबाट एक बालककाे मृत्यु भएकाे छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पूर्वीचाैकी गाउँपालिका-६ मा विषालु सर्पकाे डसाइबाट पाँच वर्षीय हेमराज भण्डारीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे छ। आइतबार साँझ घरकाे आँगनमा खेलिरहेका बेलामा उनलाई सर्पले डसेकाे थियाे ।

डसाइबाट अवस्था गम्भीर भएपछि उनलाई  अस्पताल डाेटी ल्याइएकाेमा   उपचारकै क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर