३१ श्रावन २०७८, आइतवार

रोजगारीको लागि विदेशमा गएका मध्ये २९ जना नेपाली चेलीहरुको विदेशमा ज्यान गुमाएका छन ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार सचिवालयले २०७७र ७८को तथ्थाक अनुसार उनीहरुको विदेशमा मृत्यु भएको हो ।
मृत्यु भएका मध्ये सवैभन्दा धेरै युएईमा पुगेकाहरु रहेका छन । त्यहाँ १२जना चेलीको मृत्यु भएको छ ।
यसैगरी कुवेत र जोर्डनमा ३- ३ जना,वहराईन,साईप्रस,कतार र साउदी अवरमा २ -२ जनाको मृत्यु भएको छ । त्यस्तै मलेसिया कोरीया र टर्किमा १- १ जनाको मृत्यु भएको छ ।
यो अवधिमा विदेशमा १२सय १३ जना पुरुषको मृत्यु भएको  तथ्थाकंमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर