३१ श्रावन २०७८, आइतवार

मलेसियामा कोरानो सक्रमणवाट आज थप २८२ जनाको मृत्यु भएको छ ।
आज मृत्युभएका सगै कोरोना सक्रमणवाट मृत्यु हुनेको सख्या १२हजार ५१० पुगेको छ ।
आज थप २०हजार ५४६जना नयाँ सक्रमित थपिएका छन । यो सगै सक्रमित हुनेको सख्या १४ लाख ४ हजार ८९९ पुगेको छ ।
आज १६ हजार ९४५ जना निको भएर फर्किएका छन । यो सगै निको हुनेको सख्या ११ लाख ४५हजार १२८ पुगेको छ ।
मलेसियामा हाल २ लाख ४७ हजार २६१जना सक्रिय सक्रमितहरु रहेका छन । जसमध्ये मलेसियाका विभिन्न स्वास्थकेन्द्रहरु, आईसोलेसन सेण्टर,तथा अस्पतालमा गरेर ३हजार ३१९ जनाको उपचार भैरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर