३१ श्रावन २०७८, आइतवार

पछिल्लो २४ घण्टामा नेपालमा २२१२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १८६७ जना कोरोनामुक्त भएका छन् । यससंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ८२ हजार ६८२ जना पुगेको छ । त्यस्तै आज कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ रहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार एक सय ६ जनामा कोरोना परिक्षण गरिएको थियो । त्यस्तै, हाल नेपालभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर