३१ श्रावन २०७८, आइतवार

सुदूरपश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रिय समिति पेनाङको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले शिव वहादुर ऐरको अध्यक्षमा नयाँ कार्यसमितिको चयन गरेको छ ।
समितिको वरिष्ट उपाध्यक्षमा बिरेन्द्र सुनुवार ,उपाध्यक्षमा सुरेस बहादुर भण्डारी उपाध्यक्षमा यज्ञ राज कडाल,महासचिवमा प्रकाश कार्की,सचिवमा भिम पाल,कोषाध्यक्षमा राजेन्द्र सिंह धामी ,सह कोषाध्यक्षमा लोकेन्द्र बहादुर बोहरा रहनु भएको छ । यसैगरी समितिको सदस्यहरुमा मदन रोकाया, करन भण्डारी, नबराज पन्त, रेशम राज बोगटी, धर्म भट्टराई, बाबू बिबस, प्रकृति कुंवर, मिलन पुन, राजेश हक, अम्मर महता रहनु भएको छ ।
यस्तै समितिको प्रमुख सल्लाहकारमा अबिराम जोशी सल्लाहकारमा दिपक राज जोशी र संरक्षकमा रमेश सिंह ऐर रहनु भएको छ ।
यस अघि भएको अधिवेशन उदघाटन समारोहको सभापतित्व अबिराम जोशी गर्नुभएको थियो ।
दिपकराज जोशिको स्वातग मन्तब्यवाट शुरु भएको कार्यक्रममा शिव वहादुर ऐरले आर्थिक प्रतिवदेन पेश गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली दुतवासका जन सम्पर्क अधिकृत टेक बहादुर बुढा,टेक बहादुर धित,दिनेश खड्का खप्तडी,चक्र मल्ल ठकुरी ,  समीर मल्ल , तुलाराम धामी, धन बहादुर भाट,उमा संकर जोशी,तिलक चन्द ठकुरी,पदम राज जोशी,राज बहादुर साँउद बिरेन्द्र कार्की,दुर्गा दत्त भट्ट,मिनराज पनेरु ,रेशम राज बोगटी लगायतका सामाजिक ब्यक्तित्वहरुले   समाजले पुरयाएको योगदानको चर्चा गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर