३१ श्रावन २०७८, आइतवार

रियलले शनिबार राती अलाभ्सलाई ४–१ ले हराउँदै लिगमा विजयी सुरुवात गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

खेलको ४८ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको केही मिनेटमै नाचोले रियलको अग्रता दोब्बर पारे । ६२ मिनेटमा बेन्जेमाले अर्को गोल गर्दा रियल ३–० ले अघि बढ्यो । अलाभ्सबाट ६५ मिनेटमा जोसेलुले पेनाल्टीमार्फत गोल फर्काए ।

तर खेलको इन्जुरी समयमा भिनिसियस जुनियरले अर्को गोल थप्दा रियलले ४–१ को शान्दार जित निकाल्यो । यससँगै सुरुवाती खेलबाटै रियलले तीन अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर