३१ श्रावन २०७८, आइतवार

भारतमा आज ७५औं स्वतन्त्रता दिवस मनाइँदैछ ।

भारत सरकारले आजको दिनलाई ‘स्वतन्त्रताको अमृत महोत्सव’का रूपमा मनाउने निर्णय गरेको छ ।

विभिन्न ठाउँमा मन्त्रालय, राज्य सरकार, सैन्य बल, प्रशासनिक निकाय र जनस्तरमा स्वतन्त्रता दिवसको कार्यक्रम हुने भएका छन् ।

स्वतन्त्रता दिवसको नेतृत्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् । आइतवार बिहान प्रधानमन्त्री मोदीले नयाँदिल्लीस्थित लालकिल्लामा झण्डा फहराउँदै देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर