३० श्रावन २०७८, शनिवार

नेपाली काङ्ग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गते सम्म हुने भएको छ । आज वसेको वैठकले महाधिवेशनको मिति तय गरेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

केन्द्रीय समिति बैठकको निर्णय अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने , भदौ १८ गते वडा अधिवेशन गर्ने, भदौ २७ गते गाउँ तथा नगर अधिवेशन,प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म गरिसक्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर