
३० श्रावन २०७८, शनिवार
मलेसियामा आज २०हजार ६सय ७० नयाँ कोरोनाका सक्रमित थपिएका छन ।
आज थपिएका सगै मलेसियामा सक्रमित हुनेको सख्या १३ लाख ८४ हजार ३सय ५३ पुगेको छ ।
अहिले मलेसियामा २हजार ७सय ५५जनाका सक्रमितहरुको मलेसियाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
हाल मलेसियामा सक्रिय सक्रमितको सख्या २लाख ४३ हजार ९सय ४२ रहेको छ । आज १७हजार ६सय ५५जनाले कोरोनालाई जितेका छन यो संगै कोरोना निको हुनेको सख्या ११ लाख २८ हजार १सय ८३ रहेको छ । आज सक्रमणवाट २६० जनाको मृत्यु भएको छ यो सगै मृत्यु हुनेको सख्या १२हजार २सय २८ पुगेको छ ।