३० श्रावन २०७८, शनिवार

फ्रेन्च लिग वान फुटबलमा लोरिएन्ट विजयी शुरूवात गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

शुक्रबार राति भएको खेलमा मोनाकोलाई १-० ले हराउँदै लोरिएन्टले विजयी शुरूवात गरेको हो ।

३१औँ मिनेटमा टेरिमले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै लोरिएन्टले २ खेलमा ४ अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर