३० श्रावन २०७८, शनिवार

प्रवासी नेपाली मन्चले गोर्खालीहरुले गरेको आन्दोलनका सम्वन्धमा दुतावासमा ज्ञापनपत्र वुझायो

https://amzn.to/4myfPN5

प्रवासी नेपाली मन्च वेलायतले गोर्खाहरुले उठाईरहेको मागलाई सरकारी स्तरबाट कूटनीतिक पहलका लागि अगाडि वढाईदिन अनुरोध गर्दै राजदूत लोकदर्शन रेग्मीलाई ज्ञापन(पत्र बुझाएको छ ।
अध्यक्ष भक्त गुरुङको नेतृत्वमा दुतावास पुगेको टोलीले ज्ञापन पत्र वुझाएको हो । ज्ञापन(पत्र ग्रहण गर्दै राजदूत रेग्मीले यी सबै विषयमा आफ्नो कूटनीतिक पहल भइरहेको र सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए ।
यसअघि मन्चका पदाधिकारीहरुअनसनमा बसिरहेका ज्ञानराज राईलगायत अनसनकारीलाई भेटी सत्याग्रह आन्दोलनप्रति ऐक्यबद्धता रहेको जनाएका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर