२९ श्रावन २०७८, शुक्रवार
मलेसियामा आज २१ हजार ४६८ जना कोरोनाका सक्रमित थपिएका छन । आज थपिएका सगै सक्रमित हुनेको सख्या १३ लाख ६३ हजार ६८३ पुगेको छ ।

आज १७ हजार २५ जनाले कोरोनालाई जितेको छन ।यो सगै निको हुनेको सख्या ११ लाख १० हजार ५२८ पुगेको छ । अहिले मलेसियामा २ लाख ४१हजार १८७ जना सक्रिय सक्रमितहरु रहेका छन जसमध्ये ४हजार १६६ जनाको विभिन्न अस्पतालहरु तथा आईसोलेसन केन्द्रहरुमा उपचार भैरहेको छ ।

आज थप २७७ जनाको मृत्यु भएको छ यो सगै मृत्यु हुनेको सख्या ११ हजार ९६८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर