२९ श्रावन २०७८, शुक्रवार

नयाँ सिजन २०२१/२२ को इंग्लिस प्रिमियर लिग आजदेखि शुरु हुँदैछ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आज राति पौने १ बजे आर्सनल र बेन्टफोर्डले खेलेपछि नयाँ सिजनको प्रिमियर लिग शुरु हुनेछ ।

आर्सनल अघिल्लो सिजन आठौं स्थानमा सीमित बनेको थियो । उसले ३८ मध्ये १८ खेलमा जीत निकालेको थियो ।

प्रिमियर लिगको उपाधि भने म्यानचेस्टर सिटीले जितेको थियो ।  बेन्टफोर्ड भने नवप्रवेशी क्लब हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर