
२८ श्रावन २०७८, बिहिवार
मलेसियामा आजसम्मकै धेरै २१ हजार ६सय ६८ सक्रमित थपिएका छन । हिजो सक्रमितको सख्या २०हजार ७सय ८० थियो ।
आज थपिएका सगै कुल सक्रमितको सख्या १३ लाख ४२हजार २सय १५ पुगेको हो ।
आज सवैभन्दा धेरै सेलागरमा ६२७८ थपिएका छन । यसैगरी केडाहामा २१ सय ४३,पर्लिसमा २३,पुलाऊपेनागमा १२सय२९,पेराकमा ९सय३०,क्वालालम्पुरमा २४सय३६,पुत्राजयामा ५६,मलक्कामा ४सय९४,जोहोरमा १७सय०६,केलेनतानमा ९सय७२,त्रेयुगाँनोमा ५सय९४,पाहागमा ६सय२९,सावाहामा २हजार५२ र सरवाकमा १२सय१६जना सक्रमित थपिएका छन ।
आज १७ हजार ६सय ८७ जनाले कोरोनालाई जितेका छन । यो संगै निको हुनेको सख्या १०लाख ९३ हजार ५सय ३ रहेको छ । अहिले मलेसियामा २ लाख ३७ हजार २१ जना सक्रिय सक्रमित रहेका छन । जसमध्ये विभिन्न स्थानमा ३ हजार ६सय ६३ जनाको उपचार भैरहेको छ । आज मृत्यपनि अहिले सम्मकै धेरै ३१८जनाको भएको छ ।आज मृत्यु भएकाहरु सगै मलेसियामा कोरोनावाट ११ हजार ६ सय ९१जनाको मृत्यु भैसकेको छ ।
मलेसियामा तीन महिना देखि लकडाउनको जस्तै अवस्था छ तर पनि कोरोना सक्रमण नियन्त्रणा आउन सकेको छैन ।