
२८ श्रावन २०७८, बिहिवार
पाल्पामा बिहीबार थप ४४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४९४ पुगेको छ ।
बिहीबार २९ जना कोरोना संक्रमित निको भएका छन् ।
यस्तै बिहीबार जिल्लामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।