२८ श्रावन २०७८, बिहिवार

सुनसरीकाे काेशी गाउँपालिका ४ मा जंगली हात्तीको आक्रमणमा परी ५५ वर्षिय रामेखङ्ग खत्वेकाे मृत्यु भएकाे छ ।

काेशी टप्पु वन्यजन्तु आरक्ष छेउ रहेकाे खत्वे टाेलका उनकाे हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएकाे हाे ।

विहान उठेर शा‌ैचालय गएका खत्वेलाई आरक्षबाट निस्केकाे हात्तीले लखेटेर ज्यान लिएकाे हाे ।

सुनसरी प्रहरीका अनुसार मृतककाे शव पाेष्टमाटमका लागि इनरूवा अस्पताल ल्याइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर