२८ श्रावन २०७८, बिहिवार

गायक कृष्ण लामिछानेको स्वरमा “भरमा पर्दिन” बोलको गीत सार्वजनिक भएको छ।
अभिनव चौहानको शब्द मा गायक कृष्ण लामिछाने स्वयले संगीत समेत आफैले भरेका छन ।
गीतको भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । गीतको भिडियोको निर्देशन अभिनव चौहानले गरेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

भिडियोमा मनिष क्षेत्री,मुस्कान खड्का,सुरज खड्का,मिलन भटटराई लगायतकाले अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर