२८ श्रावन २०७८, बिहिवार
एनआरएनए पोर्चुगलको अध्यक्षमा रविन अधिकारी निर्वाचित भएका छन् । वुधवार राती नजिता सार्वजनिक गरिएको हो ।
यस्तै बरिष्ठ उपाध्यक्षमा सिता श्रेष्ठ, महिला उपाध्यक्षमा दिपा काफ्ले, उपाध्यक्षहरुमा उमेश खड्का, दिनेश भण्डारी निर्वाचित भएका छन ।
यसैगरी महासचिवमा राजकुमार थापा, सचिवमा रवि अर्याल, राजेश दुलाल, कोषाध्यक्षमा युवराज खनाल, सहकोषाध्यक्षमा नविन
महिला संयोजक सिता ढकाल, आईसिसि सदस्यामा भिमसेन थापा निर्वाचित भएका छन ।
अन्य पदाधिकारी यसअघिनै निर्विरोध भएका थिए ।