
२७ श्रावन २०७८, बुधवार
नेप्लिज नर्स एसोसियसन यूकेको वार्षिक उत्सवको उपलक्ष्यमा अगष्ट २१ तारिखका दिन तीज कार्यक्रम हुने भएको छ ।
बार्षिकोत्सबको अवसरमा तीजका सवैकार्यक्रमहरुको आयोजना गरिएको एसोसियसनकी अध्यक्ष सुनिता गौतमलेजानकारी गराईन ।
ग्रिनवीच पार्क लण्डनमा हुने उक्त दरखाने तथा उत्सव कार्यक्रम २१ अगष्ट दिउँसो वजेदेखि शुरु गरिने अध्यक्ष गौतमले जानकारी गराईन ।