२७ श्रावन २०७८, बुधवार

निर्देशक शोभित बस्नेतको चलचित्र ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुबन्धित भएका छन् ।
आगामी भदौ ५ बाट छायांकन सुरु हुने छ ।
चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमार कटेल लगायतकाले अभिनय गर्ने भएका छन ।
बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा नवराज गिरीको लगानी रहनेछ । करीव १६ वर्ष पछाडि भुवन केसि र शिव श्रेष्ठ एउटै चलचित्रमा देखिने भएका हुन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार