२७ श्रावन २०७८, बुधवार

ओखलढुङ्गामा मोटरसाइकलसहित भिरबाट खसेका एक जनाको मृत्यु भएको छ ।

https://amzn.to/4myfPN5

मंगलबार राति सिद्धिचरण नगरपालिका–७ बिगुटारमा लु ६५प ८०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बुको सोलु दुधकुन्ड नगरपालिका–१ का २८ वर्षीय नुरु छिरिङ शेर्पाको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रोहितकुमार शर्माका अनुसारमोटरसाइकलसहित करिब ३ सय मिटर तल भिरबाट खसेका मृतक शेर्पाको शवलाई बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले डोरी लगाएर निकालेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर