२७ श्रावन २०७८, बुधवार

मलेसियामा आज २० हजार ७ सय ८० जना कोरोना सक्रमित थपिएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यो आज सम्मको दोश्रो धेरै हो यसभन्दा अगाडि अगष्ट ६ तारिखमा २० हजार ८सय ८९जना सक्रमित रहेका थिए ।
हालसम्म मलेसियामा कोरोना सक्रमित हुनेको सख्या १३ लाख २० हजार ५सय ४७ पुगेको छ ।
आज सेलागमा ६ हजार ९ सय २१ जना सक्रमित थपिएका छन । यो सवैभन्दा धेरै हो ।
यसैगरी आज मलेसिया विभिन्न सात वटा राज्यमा १हजार भन्दा धेरै सक्रमित थपिएका छन ।

आज क्वालालम्पुरमा २०६५,जोहारमा १६९३ केडाहामा १५३४,साँवामा १५१४,पेनागमा १३८५,केलेनतानमा १२८४ र नेगरी सेम्विलानमा १०१५ सक्रमित थपिएका छन ।
यसैगरी पेराकमा ८२८,मलक्कामा ६३६,सारवाकमा ६३४,त्रेयुगाँनोमा ६१३,पाहागमा ५८५,पुत्राजयामा ४१ ,पर्लिसमा २९ र लवुवामा तीन जना सक्रमित भएको मलेसिया सरकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर