२७ श्रावन २०७८, बुधवार

हास्य कलाकार जोडी धुर्मस ( सुन्तली )कुञ्जना घिमिरे र सिताराम कट्टेलको स्वरमा ‘तिमी मेरो शिवजी’ बोलको गीत सार्वजनिक भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गीतको शब्द तथा लय सृजना गायक पशुपति शर्माको रहेको छ । गीतको भिडियोमा धुर्मुस (सुन्तलिले नै अभिनय गरेका छन् ।

भिडियोको निर्देशन प्रकाश भट्टको रहेको छ । राजेश घिमिरेको छायाङ्कन, विष्णु शर्माको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर