
२६ श्रावन २०७८, मंगलवार
मलेसियामा कोरोना सक्रमण दिनप्रतिदिन वढिरहेको छ ।
आज १९हजार ९सय ९१ नयाँ सक्रमित थपिएका छन ।
आज थपिएका मध्ये ३ हजार ४सय २८जना विदेशि नागरीकहरु रहेका छन ।
यो सगै मलेसियामा सक्रमित हुनेको सख्या १२ लाख ९९ हजार७ सय ६७ पुगेको छ ।
आज सक्रमणवाट २सय १जनाको मृत्यु भएको छ ।
केलागंर क्षेत्रमा ८७ जना र सेलागर क्षेत्रमा ३७ जनाको मृत्यु भएको थियो वाकि अन्य ठाउँहरुमा मृत्यु भएको मलेसियाको संचार माध्यमहरुले जनाएका छन ।
मृत्युभएका हरु मध्ये मलेसियन नागरीकहरु १६३ जना हुन भने ३८ जना विदेशिहरु रहेको पनि उल्लेख छ ।
विभिन्न अस्पतालहरुमा आईसियुमा १हजार ९६ जनाले उपचार गराईरहेका छन जसमध्ये ५७० जनालाई आईसियुको आवश्यकता परिरहेको छ ।