२६ श्रावन २०७८, मंगलवार

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार १८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७९५ जना, भक्तपुरमा १५३ जना र ललितपुरमा २३९ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर