२६ श्रावन २०७८, मंगलवार

मादक पदार्थ सेवन गरी श्रीमतीलाई सिलौटाको लोहोरोले हिर्काउंदा कास्कीमा एक महिलाको मृत्यु भएको हो ।

https://amzn.to/4myfPN5

मंगलबार बिहान अन्दाजी १० तिर कास्किको माछापुछ्रे गाउँपालिका वडा नं (२ स्थित बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीले आफनै ५५ वर्षीया श्रीमती श्रीमाया कामीलाई सिलौटाको लोहोराले हिर्काउँदा उनको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए ।
गम्भिर घाइते भएकी उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय ल्याईएकोमा उपचारकै क्रममा उनको ज्यान गएको हो।

श्रीराम कामीलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर