२६ श्रावन २०७८, मंगलवार

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीबाट गएका नेतालाई मन्त्री दिन आग्रह गरेका छन ।

https://amzn.to/4myfPN5

ब्यगांत्मकरुपमा आफनो भनाई राख्दै ओलीले भने ‘प्रधानमन्त्रीज्यू, मेरै पार्टीका नेता पाउँला र खाउँला भनेर आएका छन् । मन्त्री दिनुस् न !,’ ओलीको भनाइ थियो, ‘फ्याँ फ्याँ गरेका छन् । चाकडीमा हाजिर भएका छन् । मेरो दलमा घाटा भए पनि सहुँला मन्त्री दिनुस् प्रधानमन्त्रीज्यू किन बिलम्ब गर्नुभएको ?’ ।

प्रतिक्रिया

सम्बन्धित खवर