२० श्रावन २०७८, बुधवार

गण्डकी प्रदेशमा थप ५०० जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कास्कीमा १४८, बागलुङमा १६, स्याङ्जामा ६७, म्याग्दीमा १, पर्वतमा ७१,गोरखामा ४३, लमजुङमा १६,तनहुँमा ५३ र नवलपुरमा ८५ जनामा संक्रमण देखिएको स्वास्थ निर्देशनालय पोखराले जनाएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९ हजार ६५१ पुगेको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १०९ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ८५६ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर