२० श्रावन २०७८, बुधवार

जिल्ला प्रशासन कार्यालय पाल्पामा कार्यरत कर्मचारीहरुमा कोरोना सक्रमण देखिएपछि बुधबारदेखि दश दिनका लागि कार्यालय वन्द हुने भएको छ । ५ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि प्रशासनले केही सेवाबाहेक सबैखाले सेवा बन्द गर्नुपरेको जनाएको छ ।
कार्यालयले विपद् व्यवस्थापन, शान्ति सुरक्षा र मुद्धा तथा ठाडो उजुरीबाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर