१९ श्रावन २०७८, मंगलवार
गण्डकी प्रदेशमा मंगलवार ५सय८ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा१५५ जना, तनहुँमा ६१ जना, गोरखामा ८४ जना, लमजुङमा ११ जना र नवलपुरमा ४४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजामा ७७ जना, पर्वतमा एक जना, बागलुङमा ५८ जना र म्याग्दीमा १७ जनाको जनामा सकमण पुष्टि भएको हो ।
आज थपिएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९ हजार १५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ६१० जना कोरोनामुक्त भएका छन् ।










