१९ श्रावन २०७८, मंगलवार

रुपन्देहिमा पछिल्लो २४ घण्टामा ५४ जना नयाँ संक्रमित थपिएका छन्। सोहि अवधिमा ३३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका आज तिलोत्तमा नगरपालिकामा १७ जना, बुटवल उपमहानगरपालिकाका १२, देबदह नगरपालिका र सैनामैना नगरपालिकामा ६र६ जना , कञ्चन गाउँपालिकामा ५, ओमसतिया गाउँपालिकामा २ र शियारी गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन् ।
अहिले सम्म रुपन्देहि जिल्लामा ५१६ जनाको कोरोनासक्रमणवट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ४२९ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर