१९ श्रावन २०७८, मंगलवार

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण बढेसँगै भिडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे

गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने समेत  जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर