१९ श्रावन २०७८, मंगलवार

गैरआवासीय नेपाली संघ मलेसिया क्षेत्रीय समिति जोहोरबारुले”हुनेले दिउँ, नहुनेले लिउँ” नामक फुड वैकको शुरुवात गरेको छ ।
कोभिडका कारणले रोजगारी गुमाएका तथा रोजगारदाताले राम्रो हेरविचार नगरेका तथा विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न सकियोस भन्ने उदेश्यले फुडवैक अभियानको शुरुवात गरिएको हो । जोहारवारु क्षेत्रका विभिन्न ठाउँहरुका रहेका साथीहरुले प्रत्यक्षरुपमा सहयोग गर्न सकियोस भन्ने उदेश्य सहित समितिले सवैको ठेगाना र फोन नम्वरहरु समेत सार्वजनिक गरेको छ ।
जोहारवारु समितीले गरेको यो कदम निकै प्रशसनीय रहेको एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले वताए । उनले भने यो एकदमै राम्रो कामको शुरुवात भएको छ अव यस्तै अरु ठाउँमा रहेको साथीहरुले पनि यो अभियानलाई साथ दिनुहुनेछ ।

सल्लाहकार: राकेश प्रसाद महतो (पेलाङतोङ )(0127407762)
सल्लाहकार : सीताराम बस्नेत (PTP) (0194366993)
केन्द्रीय सचिव : नारायण अधिकारी गेलाङ पाता ) (0146231726)
संरक्षक : मिम्म बहादुर गुरुङ्ग ( तामान्डाया ) (0167811567)
संरक्षक : मोहन राई (जे. बी. ) (0127082403)
अध्यक्ष : हरी वस्नेत ( गेलाङपाता)(0146128370)
वरिष्ट उपाध्यक्ष : बेदना श्रेष्ठ (गेलाङपाता)(0102365887)
उपाध्यक्ष : युवराज ज्योती (ताम्पोई)(01110235323)
सचिब : राज बहादुर साउँद (मसाई, पासिरगुडाङ) (0126621769)
स-सचिब : बिंदु दर्लामी मगर (कुलाई ) (01121631054)
कोषाध्यक्ष : रेशम कला राई ( सेनाई) (01161187564)
युवा संयोजक : छविलाल गिरी (पेकनानास, पोन्टेङ)(01133746691)
सदस्य : विवस ओली (PTP)(0137201597)
सदस्य : हिमाल थापा मगर ( ताम्पोइ )(01136373762)
सदस्य : शैलेश सौगात (पेकनानास, पोन्टेङ) (01126564238)
सदस्य : रीमा गुरुङ (ताम्पोइ) (01161258930)
सदस्य : गङ्गा चाम्लिङ्ग राई ( सेनाई ) (0108824681)
सदस्य : सुनिता शाह ( सेनाई )(01128662686)
सदस्य : उर्मिला राई (PTP)(01162192834)
तिलक बहादुर श्रेष्ठ ( देशा चेम्बर्लाइन् )(0187621804)
सदस्य : उषा केसी ( श्रीभागिया )(0125636532)
सदस्य : धुर्व देव लामिछाने (PTP)(01127365020)

 

प्रतिक्रिया

सम्बन्धित खवर