१८ श्रावन २०७८, सोमवार

बझाङका एक युवा तरुण दल सुदुरपश्चिम प्रदेशको सदस्यमा मनोनित भएका छन ।
नेपाली काङ्ग्रेस केन्द्रिय तरुण बिभागले तरुण दलको सुदूरपश्चिम प्रदेश सदस्यमा बझाङका नृपसिंह कडायतला मनोनित गरेको हो ।
बाल्यकाल देखिनै नेपाली काङ्ग्रेसको राजनितिक परिवारमा हुर्कियका कडायत एक जुझारु युवा हुन ।यस अघि नै छबिस पाथिभरा गाउपालिकाको तरुण दलको नेतृत्व गरिसकेका कडायत युवाहरु माझ निकै लोकप्रिय युवा हुन ।
पार्टिले आफुलाई दिएको जिम्मेवारी  लाई आफनो बिबेक र कर्मले सके सम्मको काम गर्दै जाने र युवाहरुलाइ तरुण दलमा जोडन भुमिका खेल्ने प्रतिबद्धता गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर