
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
१८ श्रावन २०७८, सोमवार
रोजगारीको लागि मलेसिया रहेका अमातहरुको भेलाले अमात समाज कल्याण समिति मलेसियाको गठन गरेको छ ।
भेलामा राम कृपाल राय अमात(नेपाल),विनय राय अमात(कतार),संजय बिहारी अमात(भारत)र भोगेन्द्र राय अमात(कतार)को उपस्थिति रहेको थियो ।
हिजो आईतवार भर्चुअल माध्यमवाट जुटेका साथीहरुको भेलाले मोरगका अर्जुन राय अमातको अध्यक्षमा समितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा,चतुर्भुज राय अमात (सप्तरी),सचिवमा जितेन्द्र राय अमात (सप्तरी),सह-सचीवमा बाबुल राय अमात (सिरहा ),कोषाध्यक्षमा उमेश राय अमात (सप्तरी),सहकोषाध्यक्षमा आनन्द राय अमात (सप्तरी) चुनिएका छन ।
यसैगरी कोडिनेटरमा रवन राय अमात (सप्तरी),बरिष्ट सल्लाहकारमा श्याम नारायण राय अमात (सप्तरी), जागेश्वर राय अमात (धनुषा), दिपु राय अमात (सप्तरी),अनिल राय अमात (सप्तरी), सुमन राय अमात (सुनसरी),सन्दीप राय अमात (धनुषा),र मनोज राय अमात (सिरहा) रहेका छन ।
यसैगरी समितिको कार्यकारी सदस्यहरुमा शोभा कान्त राय अमात,,संजय राय अमात,मनोज राय अमातशीतल राय अमात,रंजीत राय अमात,ललित राय अमात,रोशन राय अमात,प्रमानन्द राय अमात,राज कुमार राय अमात,श्याम राय अमात,रूपेश राय अमात रहेका छन ।