१८ श्रावन २०७८, सोमवार

रेलवाट खसेर भारतमा ज्यान गुमाएका रोल्पा सुनिलस्मृति गाउँपालिका १ का५० वर्षिय चित्र वहादुर खत्रीको भारतमै दाहसंस्कार गरिएको छ ।
रोजगारीका लागि भारत जादै गरेका खत्रीको साउन साउन १२ गते तमिलनाडु तिरुप्पुर नजिकै रेलबाट खसेर ज्यान गएको थियो ।

भारतस्थित नेपाली मजदुरहरुको संस्था मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्यहरुको सक्रियतामा मृतक खत्रीको अन्तिम दाहासंस्कार गरिएको थियो । त्यसअघि प्रहरीले मुचुल्का संकलन र अस्पतालमा पुर्‍याइ पोस्टमार्टम समेत गरेको थियो ।

खत्रीका श्रीमतीसहित चार सन्तान रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर