१७ श्रावन २०७८, आइतवार

वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

शनिबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

यस जितसँगै पाकिस्तानले ४ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

पहिलो खेल वर्षाको कारण नतिजा विहीन सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर