
१६ श्रावन २०७८, शनिवार
एनआरएनए तान्जानियामा पुष्पराज भट्टराई निर्विरोध भएका छन ।
यसैगरी उपाध्यक्षमा पासाङ शेर्पा, बिनोद पटेल, नारायण प्रसाद अर्याल, महासचिवमा नविन पंडित, सचिवमा राम चौधरी, कोषाध्यक्षमा गोपाल रन्जन र सहकोषाध्यक्षमा सन्तोष उदास निर्विरोध भएका छन ।
त्यस्तै युवा संयोजकमा कृष्णबहादुर सुनार र महिला संयोजकमा सपना ढकाल चयन भएका छन ।
सदस्यहरुमा महेश गिरी,, सिलम कुमारी, किसन दमाई र थानेश्वर दर्जी रहेका छन्।