१६ श्रावन २०७८, शनिवार

बोत्स्वाना एनआरएनएमा शान्ती भण्डारी निर्बिरोध अध्यक्षमा चयन भएकि छिन । यसैगरी समितिको उपाध्यक्षमा गोविन्द प्रसाद कडेलm गोपाल वहादुर खड्का चयन भएका छन । यसैगरी कोषाध्यक्ष्मा जीतु विक,महिला संयोजकमा इन्दु दाहाद, युवा संयोजकमा नारायण प्रसाद दाहाल चुनिएका छन ।
त्यसैगरी सदस्यहरुमा खुश बहादुर, प्रभा बाँसकोटा, खुश्बु कुमारी बजाज, कृष्ण कंडेल र सिर्जना पन्त रहेका छन् । आईसिसि सदस्यमा तुलसी कामी अन्तर्राष्ट्रिय चुनिएका छन । बोत्स्वाना दक्षिणी अफ्रीकी भुपेरिवेष्ठित मुलुक हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर