२०७८ श्रावण १३, बुधबार
कोराना सक्रमणवाट स्याङ्गजा जिल्लाका दुई जनाको मृत्यु भएको छ ।
विरुवा गाउँपालिका २ कि ६० वर्षिय महिला र फेदिखोला गाउपालिका १ का ३६ वर्षिय पुरुषको कोरोना सक्रमणवाट मृत्यु भएको हो ।
असार २७ गते कोराना सक्रमण देखिएकि विरुवा कि महिलाको पोखरा स्वास्थ विज्ञान प्रतिस्ठानमा उपचारको कैममा मृत्यु भएको हो ।
यसैगरी फेदिखोलाका पुरुषमा असार २६ गते सक्रमण पुष्टि भएको थियो ।
पोखराको मेडिप्लस अस्पतालमा उपचार गराईरहेकोमा अस्पतालमा मृत्यु भएको स्वास्थ निर्देशनालय पोखराले जनाएको छ ।