
दिनेश खड्का खप्तडि/क्वालालम्पुर
२०७८ श्रावण १३, बुधबार
मलेसियामा आज सम्मकै धेरै १७ हजार ४ सय ५ जनामा कोरोना सक्रमण फेला परेको छ ।
यो सगै मलेसियामा सक्रमित हुनेको सख्या १० लाख ६१ हजार ४सय७६ पुगेको छ ।
आज मात्रै सक्रमणवाट थप १सय ४३ जनाको मृत्यु भएको छ ।
यो सगै मृत्यु हुनेको सख्या ८ हजार ५ सय ५१ पुगेको छ ।
आज कोरोनालाई १२ हजार ३ सय ७३ले जितेका छन ।
यो संगै निको हुनेको सख्या ८ लाख ७७ हजार ८सय १२ पुगेको छ ।
अहिले मलेसियामा १लाख ७५हजार १ सय १३ जना कोरोनाका सक्रिय सक्रमितहरु रहेका छन ।
जसमध्ये ४हजार ८ सय ८९ जनको मलेसियाका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
मलेसियाले जुन १ गते देखि पूर्णपमा लकडाउन गरिरहेको छ । तर कोरोना नियन्त्रणमा भने आउन सकेको छैन ।