११ श्रावन २०७८, सोमवार
sharethis sharing button

हाँस्य कलाकार मरिचमान  श्रेष्ठ (बल्छी ध्रुबे) र गायिका सपना पौडेलको तिज गीत ”पारिवन हरियो” सार्वजनिक भएको छ ।
सपना पौडेलकै शब्द सृजना रहेको गीतमा पौडेलकै संगीत रहेको छ ।

सुदीप सागरको संगीत संयोजन रहेको गीतलाई एचबिएन किस्मतले मिक्सिङ गरेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

निर्देशक तथा हाँस्य कलाकार दिपेन्द्र तिमल्सिना (बालक) को कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा राजु पौडेल (राजु मास्टर), बल्छी ध्रुबे, दिपेन्द्र तिमल्सिना, अनिता बस्नेत, सविना आचार्य, सपना पौडेल लगायतको अभिनय रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर