७ श्रावन २०७८, बिहिवार

नेपाली कांग्रेसका पार्टी बैठकहरु अबदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने भएको छ।

महामन्त्री पूर्ण बहादुर खड्काले विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेसको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने जानकारी दिएका हुन् ।

उक्त निर्णयको कार्यान्वयन गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक पार्टी सभापति देउवाको निजी निवास बस्ने खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर