७ श्रावन २०७८, बिहिवार

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अब अपमान सहेर नबस्ने बताएका छन् ।

https://amzn.to/4myfPN5

तर, परिस्थिति के हुन्छ भनेर आफूले हेरिरहेको उनको भनाइ छ।

‘आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुँदैन्,’ नेपालले भने, ‘तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन।’

पुष्पलालको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता नेपालले पार्टीभित्रका घाउ/खटिराले दुख्ख दिइरहेको पनि बताएका छन्।

आफूलाई जनै खटिराले दुस्ख दिएको स्मरण गर्दै उनले पार्टीभित्र पनि विभिन्न घाउ/खटिरा आएको बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर