सुमिता ६ श्रावन २०७८, बुधवार

कालिगण्डकी गाउँपालिकामा आउदो सात गते कोरोना विरुद्धको खोप(जोन्सन खोप) लगाईने भएको छ । ५० वर्ष  देखि ५४ वर्ष उमेर सम्मका पूर्ण अति अशक्त अपागंता (वर्ग क,ख) र वैदेशिक रोजगारमा जान भिषा स्विकृत भएका नागरीकहलाई खोप दिन थालिएको  हो ।
चण्डिभन्ज्याग स्वास्थ चौकि हटिया,आलमदेवि स्वास्थ चौकि लर्सघावेशि,विर्घा स्वास्थ चौकि विर्घा,कालिगण्डकी अस्पताल मिर्मि तथा श्रीकृष्ण गण्डकी स्थास्थ चौकि छापमा विहान दश वजे देखि चार वजेसम्म खोप दिईने भएको छ ।
खोप लगाउन आउदा परिचय खुल्ने प्रमाणपत्र,नागरिकता,लाईसेन्स,मतदाता परिचय पत्र,भिषा सिफारिस पत्र लिई स्वास्थ मापदण्ड अपनाएर आउनको लागि कालिगण्डकि गाउँपालिकाले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर