६ श्रावन २०७८, बुधवार

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) डि.आर.कङ्गोको दोस्रो महाधिबेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

https://amzn.to/4myfPN5

नयाँ कार्यसमितिको अध्यक्षमा ढक बहादुर क्षेत्री (अमृत क्षेत्री), प्रथम उपाध्यक्षमा पुनदेव पासवान (राजु), बरिष्ठ उपाध्यक्षमा हेम राज पाण्डे (गणेश), उपाध्यक्षमा जीवन भण्डारी, महासचिवमा दिवाकर अधिकारी, सचिवमा ओम नारायण अधिकारी, कोषाध्यक्षमा राम बहादुर खत्री,युवा संयोजकमा बिक्रम कुमार पाण्डे, महिला संयोजकमा खुस्बु मेहेता, सचिवमा खड्क बहादुर भुजेल, सहकोषाध्यक्षमा सन्जय हमाल र प्रवक्तामा आशिष परियार चयन भएका छन् ।

त्यस्तै परिषद्को सदस्यमा मिलन गुरुङ, शुक्रराज कामी, मन बहादुर रावत, मोहन बिष्ट, सुरेश खड्का, भानदेव भट्ट, दिनेश कुमार गैरे, दिपक सुनार र खडक बहादुर सुनुवार रहेको पनि निर्वाचन संयोजक दिपु क्षेत्रीले जानकारी दिएका छन् ।

त्यस्तै समितिको आइसिसि सदस्यमा बिष्णु प्रसाद गिरी चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर