५ श्रावन २०७८, मंगलवार

अर्घाखाँची जिल्लास्थित मालपोत कार्यालय एक साताको लागि बन्द गरिएको छ ।

कार्यालय प्रमुख सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि साउन ११ गते सम्मको लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख राजीव पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर