
५ श्रावन २०७८, मंगलवार
प्युठानको माडी नदीमा बगेर दुईजना बालिका बेपत्ता भएका छन् ।
नदीको किनारमा बाख्रा गएका उनीहरुलाई पौडी खेल्ने क्रममा नदीले वगाएको छ ।
बेपत्ता हुनेमा झरेका सरुमारानी गाउँपालिका ४ किआठ वर्षीया विपना थापा र सात वर्षीया सर्मिला थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई सोमबार दिउँसो करिब ३ बजे नदीले बगाएको हो।
मंगलबार बिहानैदेखि स्थानीय र जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले बेपत्ता बालिकाहरूको खोजी भैरहेको छ।