५ श्रावन २०७८, मंगलवार

समाजसेवि जनक वमको अन्तेष्टि मंगलवार मलेसियामै गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कोराना सक्रमण देखिएपछि जुन ३० तारिख मलेसियाको जनरल अस्पतालमा उपचार गराईरहेको वमको हस्पिटलमा जुलाइ १५ तारिखका दिन उपचारकैक्रममा मृत्यु भएको थियो ।
आज विहान उनको शवलाई क्वालालम्पुरवाट सेरडाग लगि हिन्दु परम्परा अनुसार अन्येष्टि गरिएको छ ।

जनक वम गैरआवासिय नेपाली संघ मलेसिया का केन्द्रिय सदस्य , नेपाली काङ्ग्रेस जनसम्पर्क समिती मलेसियाका कोषाध्यक्ष, सुदूरपश्चिमेलि समाज मलेसिया सल्लाहकार लगायत विभिन्न संघसंस्थाभित्र आवद्ध रहेका थिए ।
नेपाली जनसम्पर्क समिती मलेसियाले आज शोक वक्तब्य जारी गर्दे जनक वमको मृत्युलाई परिवार, समाज तथा मलेसियाको जनसम्पर्क समितिलाई समेत अपुरणिय क्षती पुगेको जनाएको छ ।

यो पनि पढनु होस

मलेसियामा कोरोना सक्रमणवाट समाजसेवि जनक वमको मृत्यु

प्रतिक्रिया

सम्बन्धित खवर